नेपालि गित संगीतमा पछिल्लो समय लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीले धेरैको मन जित्नथालेको देख्न सकिन्छ। जसमा धेरै कलाकारहरुले लाइभ दोहोरी गायपनिपछिल्लो समय लाइभ दोहोरीमा सबैको मनमा बस्न सफल भयका गायक हुन् रबिन लामीछाने अनि जसले गायका प्रायजसो हरेक लाइभ दोहोरी हरुले चर्चा-पायकै हुन्छन।केहि समय अगाडी रबिन र टिकाको बिवाह भयो भन्दै सामाजिक

संजालहरुमा पछिल्लो समय अर्को चर्चाहरु चल्दै गर्दा झनै लाइभ दोहोरी प्रेमीहरु अथवा यी दुवै गायक गायिकालाई मन पराउने उहाहरुको सुभचिन्तकहरु कतै खुसी देखीन्थे भने कतै कतै अनेक किसीम बाट पनि सुभकामना समेत दिदै आयको’सामाजिक संजालमा देख्न सकिन्थ्यो।तर उनले विबाह गरेका छन्।

केहि दिनदेखी अहिले सम्म पनि गायक रबिन लामिछानेको बिहेका चर्चाहरु निकैनै चल्दै आय। नेपालि युट्युबमा ३ ओटा भिडियो समेत रबिनकै बिहेको भिडियोले ओगट्न सकेको थियो। बिहेमा निकैनै चलेका कलाकारहरु समेत रबिनको गृह जिल्ला गोरखामा पुगेका थिय। यो संगै धेरै रबिनका सुभ-चिन्तकहरुले सामाजिक संजालबाट समेत विवाहको सुभाकामनाको ओइरोनै लगायको तपाइँ हामि देख्न सकिन्थ्यो।

भने उनले केहि दिन सम्म आफ्नो विवाहको काम सम्पन्न गरेर फेरीपनि संगीत क्षत्रमा आफ्नो कर्म-थलो बनायको स्थान काठमाण्डौ आइपुगेका छन्। केहि कलाकार संग रबिनको बिहेको बारेमा हामीले कुराकानी गर्ने क्रममा कहिले भन्दै आउनु भयको छ। बिहेपछि श्रीमती संगै रबिन विदेश जान्छन कि भन्ने चिन्ता-लागेको छ। सके सम्म यति राम्रो कला-गला भयको कलाकार विदेश नगय हुने भन्दै कहिले चिन्ता-समेत मानेको देख्न सकिन्थ्यो।

तेस्तै गरेर बिहे भएको १ महिना न बित्दै रबिन लामिछानेको श्रीमती बिदेश उड्नु भएको छ , रबिन लामिछाने ले आफ्नो बिबाहित श्रीमती लाई सम्झदै फेशबुकमा यस्तो लेखेका छन । “छुट्नु पर्यो दुई जना रुदै बिहे भाको एक मैना नहुदै सुभ यात्रा पियारी, मुटु गाठो पारेर बिदाइ गर्दैछु

प्रतिक्रिया

सम्बन्धित खवर