फुटबल स्टार लियोनेल मेस्सीलाई कोरोना (कोभिड–१९) संक्रमण भएको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोरोना संक्रमण भएपछि उनी होम आइसोलेसनमा बसेका छन् ।

विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएपछि उनलाई कोरोना संक्रमण भएको बुझिएको छ ।

यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर