मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । आगामी सोमबार १४ गते) केबलकार नियमित मर्मत गर्नुपर्ने भएकाले बन्द हुने भएको हो ।

मंगलबारदेखि पुनः केबलकार सञ्चालनमा हुने मनकामना केबलकारले जनाएको छ । केबलकार बन्द भए पनि अन्य सेवा रेष्टुरेण्ट र अन्य सेवा सुचारु हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर