
शेयर बजारमा पहिरो गएको छ ।
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४१.४१ अंकले घट्दै २५७२.२७ बिन्दुमा झरेको छ ।



आज अधिकांश कम्पनीले गुमाएका छन् ।
आजको दिनमा विभिन्न कम्पनीका ८९ लाख शेयर कित्ता किनबेच हुँदा करिब ४ अर्ब ९८ करोडको कारोबार भएको छ ।