शेयर बजारमा पहिरो गएको छ ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४१.४१ अंकले घट्दै २५७२.२७ बिन्दुमा झरेको छ ।

आज अधिकांश कम्पनीले गुमाएका छन् ।

आजको दिनमा विभिन्न कम्पनीका ८९ लाख शेयर कित्ता किनबेच हुँदा करिब ४ अर्ब ९८ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर