नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१ अंकले घटेको छ ।

साताको दोस्रो दिन सोमबार ४१.७७ अंकले घटेर नेप्से २३४३.८७ बिन्दुमा झरेको छ ।

आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् । त्यस्तै, कारोबार रकम पनि डेढ अरबमै सिमित भएको छ ।

विभिन्न कम्पनीका ३८ लाख बढीको कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५३ करोडको मात्रै कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर