गोरखाको पालुङटार नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको कार्यापालिकाको वैठकले पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता निदवसको अवरमा यहि पौष २७ गते मंगलबारका दिन यस नगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने नगर कार्यपालिकाको निर्णय भएकाले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर