राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनी होम आइसोलेसनमा बसेकी छन्। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा सहभागी भएकी उनलाई त्यहिँबाट कोरोना संक्रमण भएको आशंका गरिएको छ।

महाधिवेशनमा सहभागी भएका प्रायः नेतालाई कोरोना संक्रमण भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर