प्रताप दास र प्रितिि आलेको सुमधुर आवाजमा तिजको लरिलै बोलकोो गित छिट्टै बजारमा आउदैछ।

गोबिन्द भट्टको शब्द रहेको उक्त गितमा हरिस निरौला कक्रोजको पनि अभिनय रहेको छ।साथमा गायिका प्रिति आले सँगसँगै दिपेन्द्र खड्का, देबराज भन्तना लगायत अन्य कलाकारको पनि अभिनय रहेको छ।

लय दिप वसन्त कार्कि,एरेन्ज सुदिप सागर ,छायांकनमा अजय रेग्मी सँगै म्युजिक भिडियो निर्देशन शिव बिकले गरेका छन।उक्त गितको male र female version दुबै रहेको छ।
गितलाई गरिमा फिल्म नामक युट्युब च्यानलमार्फत यहि असार १५ गते रिलिज गरिनेछ।
गित कस्तो बनेको छ,रिलिज पश्चात् हेरेर प्रतिक्रिया दिनुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर